Section 17
नेपाल सरकार समक्ष प्रतिवेदन पेश गर्नु पर्ने

परिषद्ले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र आफूले गरेको कामको वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ